Logo

थप ७ जनामा कोराना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ६ सय ८२ पुग्यो

काठमाडौं । सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उक्त संक्रमित पुष्टि भएको हो । उनका अनुसार विभिन्न जिल्लामा गरी हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको हो । यसका साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ४ पुगेको छ । हालसम्म १…