Logo

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाः संस्थागत निक्षेपको ब्याजमा सिमा तोकिने, बैंकका ब्राञ्चलाई समेत पुनर्कर्जाको टार्गेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई न्युनिकरण गर्न सस्थागत निक्षेपर्ताका लागि तोकिने ब्याजदरलाई थप व्यस्थित गर्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाबढमा संस्थागत निक्षेप स्वीकार गर्न थालेपछि राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै उक्त व्यवस्था गरेको हो । अबका दिनमा बैंक तथा वित्तीय संस्थाले स्वीकार…