Logo

लकडाउन ‘एब्स्टिनेन्स’ हाे, लकडाउन खाेलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ

काठमाडौं । कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो | अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने | यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो | अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो…