Logo

कोरोना कहर : विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख ८४ हजार नाघ्यो, साढे २४ लाख बढी निको भएर घर फर्किए (अपडेट)

काठमाडौं । विश्वमा कोरोना महामारीका (काृभिड–१९) का कारण संक्रमितको संख्या ५७ लाख १३ हजार बढी पुगेको छ । संक्रमित मध्ये २४ लाख ५४ हजार बढी उपचार पछि निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । ५३ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।…