Logo

बिहीबार एकैदिन १५६ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो (कुन जिल्लामा कति ?)

काठमाडौं । बिहिबार एकैदिन १५६ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत बिहिबार हालसम्मकै उच्च १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । बिहिबार सबैभन्दा बढी केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ७७ जनामा पोजेटिभ पाइएको छ । उनीहरू मध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना,…