Logo

वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्कमा छुट, प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत २ लाख युवालाई राेजगारी प्रदान

काठमाडौं । सरकारले कोरोनाका कारण वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट विनियोजन कार्यक्रममा बोल्दै वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट दिने बताएका हुन । त्यस्तै उनले कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रममा २…