काठमाडौं । सरकारले साना तथा लघु उद्योगको आयकरमा ७५ प्रतशितसम्म छुट दिने घोषणा गरको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्नका लागि साना व्यवसायीहरुलाई उकास्नका लागि कारोबारको आधारमा २५ देखि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् । बजेटमार्फत लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म…