Logo

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, अहिलेको स्रोत र साधनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन

काठमाडौं । सरकारले हालको स्रोत र साधनबाट लिएको आर्थिक वृद्धिरको लक्ष्य हासिल गर्न कठिन हुने बताए । विशेषगरी सरकारले लिएको बाह्य ऋण उठाउने सम्भावना न्यून हुँदा पूँजीगत खर्च परिचालनमा समस्या निम्तने उनले जानकारी दिए । ‘हामीले बजेट निर्माणगर्दा ६५ प्रतिशत आन्तरिक स्रोत ३५ प्रतिशत बाह्य स्रोतमा भर परिन्छ तर अन्तिममा यसको अनुपात ८० र २०…