Logo

नेपालको सबैभन्दा धेरै व्यापार भारतसँग, तर भारतको प्रमुख व्यापार साझेदारमा पर्दैन नेपाल

काठमाडौं । नेपालको सबैभन्दा धेरै अन्तराष्ट्रिय व्यापार अर्थात आयात–निर्यात छिमेकी मुलुक भारतसँग हुँदै आएको छ । नेपालको कुल व्यापारको ७० प्रतिशतभन्दा बढी भारतसँग हुने गरेको छ । यद्यपि नेपाल भने भारतले सबैभन्दा बढी व्यापार १० देशको सूचीमा पनि पर्दैन । भारतको विश्वका धेरै देशसँग व्यापारिक सम्बन्ध छ । भारतले सन् २०२२–२३ मा ३१८.२ अर्ब डलरको…