Logo

सीएनआईको निष्कर्ष, बजेटले उद्योगी ब्यवसायीका माग सम्बोधन गरेको छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बजेटमा उद्योगी व्यवसायीका मागहरु सम्बोधन भएको जानकारी दिएको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि १४ खर्व ७४ अर्ब ६४ करोडको बजेटमा आकार र कार्यक्रमका दृष्टिकोणमा व्यवहारिक र सन्तुलित रहेको सीएनआईको बुझाई छ । कोभिड १९ महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवम्…