Logo

चिकित्सक संघलाई काठमाडौं महानगरबाट १ हजार थान ज्याकेट सहयोग, थप सहकार्य र समन्वय गरेर अघि बढ्न महानगर तयार

काठमाडौं । भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारमा निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गरेका छन् । राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख…