Logo

भारतमा पुन: १ महिना थपियाे लकडाउन, जुन ८ देखि अनलककाे माेडालिटी अपनाईने

काठमाडौं । भारतले जून ८ देखि लकडाउन खुकुलो बनाउने भएको छ । भारतले थप एक महिना लकडाउन लम्ब्याउने निर्णय गरेपनि जून ८ देखि भने लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । भारत सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णयसमेत गरको छ । पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने छन ।…