Logo

बिदेशबाट नेपाली फर्काउने सरकारी निर्णयको एनआरएनएद्धारा स्वागत, नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना संक्रमणका कारण प्रभावित विदेशस्थित नेपाली फर्काउन सरकारलाई सघाउने भएको छ । भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने सरकारी निर्णयको पनि संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका हुन् । उनले अप्ठ्यारोमा परेका…