Logo

विश्वभर कोरोना संक्रमणबाट निको हुने बढ्दैं : उपचारपछि निको भएर घर फर्किए साढे २८ लाख नागरिक (अपडेट)

काठमाडौं । कोरोना भाईरस संक्रमित पछि उपचार गरि घर फर्कनेको संख्या २८ लाख ४६ हजार ७१३ जना पुगेको छ । हालसम्म संक्रमितको संख्या भने ६२ लाख ६३ हजार ९०५ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ८९९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६५६ जना नयाँ संक्रमित थपिएका…