Logo

अर्थमन्त्री बर्खास्तीको मागसहित सेयर लगानीकर्ता दबाब समुहको आन्दोलको घोषणा, आमरण अनशनले बढ्ला त बजार ?

काठमाडौं । सेयर लगानीकर्ता दबाब समुहले विभिन्न मागहरु राख्दै आन्दोलनको घोषणा गरेको छ । दबाब समुहले कडाउन खुलेको दिन देखि नेपाल धितोपत्र बोर्ड, जावलाखेलमा आमरण अनशन सुरु गर्नेगरी आफ्नो आन्दोलनको घोषणा गरेको हो । समुहलेआफ्ना मागहरु लकडाउन अवधि भित्रमा पुरा नभएमा लकडाउन अन्त्य भएकै दिनदेखि नै अर्थमन्त्री डा। युवराज खतिवडालाई बर्खास्त नगरेसम्म जारी रहने गरी…