Logo

लकडाउनको मोडालिटी परिवर्तनको तयारी : निजी सवारी र व्यवसाय सञ्चालनसँगै आन्तरिक हवाई उडान पनि खुलाउने तयारी

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) ७१ औं दिन पुगिसकेको छ । आज सरकारले जारी गरेको सातौं चरणको लकडाउन सकिदैं छ र भोलिदेखि आठौं चरणको लकडाउन शुरु हुँदैछ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि…