Logo

राज्य अहिलेजस्तो योजनाविहीन बनिरह्यो भने ठूलो क्षति हुनेतर्फ हामी सचेत हुनु आवश्यक छ : डा रबीन्द्र पाण्डे

काठमाडौं ।अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ | संक्रमित ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् | यसरी हेर्दा हाल सक्रिय संक्रमितको संख्या १५६९ छ | - यसप्रकार मृत्युदर ०.४ % छ | यी ८ जना मृतकको इतिवृत्ति राम्रोसंग केलाउने हो भने ‘ डेथ फ्रम कोभिड -१९…