Logo

नेपाल टेलिकमको रिपब्लिक डे अफर : ४९ रुपैयाँदेखि ७८९ रुपैयाँसम्मका आकर्षक प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले जेठ १५ अर्थात गणतन्त्र दिवसको अवसरमा रिपब्लिक डे अफर सार्वजनिक गरेको छ । सोमबारदेखि नै प्रारम्भ हुनेगरी जेठ १६ गतेसम्मका लागि कम्पनीले विभिन्न आकर्षित प्याकहरुसहितको उक्त् अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ जीबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने…