Logo

बिहीबारदेखि देशभर भिषण बर्षा, सतर्क रहन रेड अलर्ट जारी

काठमाडौं । बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ। यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी…