Logo

बैंक अफ काठमाण्डूको सामाजिक उत्तरदायित्व, बीर अस्पताललाई २ सय थान पीपीई हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डूले बीर अस्पताललाई २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तरगत अस्पताललाई २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको हो । बैंकले उक्त उपकरण चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति डा देव नारायण शाहलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको…