Logo

कोरोना कहर : विश्वभर ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किए, ५४ हजार बढी गम्भीर अवस्थामा (अपडेट)

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७८ हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । ५४ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । यो भाइरसले पछिल्लो समय लेटिन अमेरिकन देशहरुमा भयावाह स्थिति सिर्जना गरेको…