Logo

नेपाललाई विश्व बैंकको १० करोड अमेरिकी डलर ऋण, ऊर्जा क्षेत्र र कोरोना संकटपछिको सुधारमा खर्च हुने

काठमाडौं । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत यो ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको ऊर्जा क्षेत्र र कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा खर्च हुनेछ । डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत विश्व बैंकले नेपालको…