Logo

प्रभु बैंक र द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेड र सोल्टी मोड,काठमाडौं स्थित द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरे…