काठमाडौं । कोरोना भाईरसको संक्रमण भएपछि धेरैजसो संक्रमितले आफ्नो सुघ्ने क्ष्मता गुमाउने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । अहिले कोरोना संक्रमणको मुख्य लक्षणको रुपमा नाकले गन्ध र बास्ना छुट्याउन नसक्नुलाई पनि लिइएको छ । पछिल्लो समय अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले भने संक्रमितले किन सुँघ्ने क्षमता गुमाउछन् भन्नेबारे गहिरो अध्ययन गरेर कारण पत्ता लगाएका छन्…