Logo

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मद अनुमोदन, निशान छाप परिवर्तन

काठमाडौं । नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मद अनुमोदन भएको छ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित भएको छ । प्रस्तावमाथि प्रतिनिधिसभामा भएको मतदानबाट विपक्षमा कुनै मत परेन । ।शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको…