Logo

सरकारले भोलिदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउने, यस्तो छ समय तालिका

काठमाडौं । सरकारले असार १ गते अर्थात भोलिदेखि बाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि कक्षा शुरु गर्न लागिएको हो । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव…