Logo

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २७ हजार नाघ्यो, निको भएर घर फर्कनेको संख्या ४० लाख नजिक (अपडेट)

काठमाडौं । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ६८३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७७ लाख २५ हजार ४७१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३९ लाख १९ हजार…