Logo

सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता, कर कार्यालयलाई सर्कुलर जारी गर्दै अर्थमन्त्रालय

काठमाडौं । सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिईने भएको छ । लामो समयदेखि लगानीकर्ताले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग गर्दै आएकोमा हाल आएर अर्थमन्त्रालय उक्त विषयमा सहमत भएको हो । हाल सेयर कारोबारमा लाग्दै आएको पूँजीगत करलाई नै अन्तिम करको रुपमा…