Logo

सरिता गिरीलाई सांसद तथा पार्टी सदस्यबाटै निलम्बन, संसदलाई जानकारी गराईदै

काठमाडौं । सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टी सदस्य र सांसद दुबै पदबाट हटाउने भएको छ । पार्टीको ह्विप नमानेका कारण उनलाई दुबै पलबाट निलम्बन गर्न लागिएको हो । समाजवादी पार्टीले नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेको आरोप लगाएको छ । पार्टीको निर्णय विपरित संसदमा नक्सा संसोधन विधेयकको विरुद्धमा प्रस्ताव…