Logo

आजबाट लकडाउन खुकुलो भएपनि खुलेनन् यी व्यवसाय, सार्वजनिक यातायात खोल्न छलफल हुँदैं

काठमाडौं । आजबाट लकडाउन खुकुलो भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी भएको र केही खुकुलो मात्र भएको स्पष्ट पारिसकेका छन् । उनले लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् । सरकारले वैकल्पिक शिक्षा पनि आजबाट शुरु गरिसकेको छ । आजबाट सिकाई प्रणाली आरम्भ गरिएको हो । दैनिक जीविकोपार्जनमा चुनौती बढेपछि…