Logo

सरकारले गर्यो सबै सवारी पास खारेज, अब यस्तो व्यवस्था

काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएसँगै जोरबिजोर लागु गरिएकोमा सवारी पासले झन अन्यौलता सिर्जना गरेको भन्दै मन्त्रालयले पासहरु खारेज गर्ने निर्णय गरेको हो । लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । पासले जोर…