Logo

लकडाउनमा टेलिकमको छुट : विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा

काठमाडौं । कोरोना भाईरसले निम्त्याएको लकडाउनमा नेपाल टेलिकमले पनि अफ्ना गा्राहकहरुलाई विभिन्न सेवामा छुट दिने घोषणा गरेको छ । टेलिकमले मंगलबार एक सूचना जारी गर्दै आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको हो । यस्तै टेलिकमले कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा…