Logo

नयाँ विद्युत महशुल दर तोकियो, डेडिकेटेड र ट्रंकलाईनको प्रावधान खारेज

काठमाडौं । विद्युत नियमन आयोगको सोमबार बसेको संचालक समितिले नयाँ विद्युत महशुल दर तोकेको छ। आयोगले असार महिनादेखि लागु हुनेगरी उक्त महशुल दर तोकेको हो । यस्तै आयोगले व्यवसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि हटाएको छ। नेपाल विद्युत प्राधिकरणले गत मंसिरमा नयाँ विद्युत महशुल दर तोक्नका लागि आयोगमा प्रस्ताव पठाएको…