Logo

प्रधानसेनापति थापा र महानिरीक्षक खनाल दार्चुला भ्रमणमा, भारतले अतिक्रमण गरेको भूमि निरीक्षण गर्ने

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरुतर्फ गएका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि सुरक्षा निकायका प्रमुखहरु त्यसतर्फ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । दुवै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण गर्ने तथा दार्चुलाको तिंकर…