Logo

सम्पत्ति शुद्धिकरणको आरोपमा योगेन्द्र श्रेष्ठ विरुद्ध मुद्दा दायर, १ अर्ब ७१ करोड विगो दावी

काठमाडौं । सम्पति शुद्धीकरण अनुसन्धान विभागले नेपाल सेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रकुमार श्रेष्ठलाई १ अर्ब ७१ करोड बिगो कायम मुद्दा दायर गरेको छ । अध्यक्ष श्रेष्ठ विरुद्ध विभागले उक्त विगो कायम गरी गरी बुधबार (आज) सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धान क्रममा श्रेगठले सम्पति शुद्धिकरणको कसुर…