Logo

डिल्लीबजार मालपोतका अधिकृतसहित ६ जना अख्तियारको नियन्त्रणमा, साढे ८ लाख घुस लिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ । जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग रु आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल, नासु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का तथा खरिदार दीपक खनाललाई…