Logo

कोरोनाविरुद्धको लडाईमा थप उपलब्धि : बैज्ञानिकले पत्ता लगाए मानव शरिरमै कोरोना लाग्नुअगावै रोक्ने ‘सुपर एन्टिबडी’

काठमाडौं । हालै क्यालिफोर्नियाका वैज्ञानिकहरुले मानव शरिरमा कोरोना भाईरसको सबैभन्दा खराव तत्वसँग लड्ने एक शक्तिशालीप् एन्टिबडी पत्ता लगाएका छन् । कोरोना भाईरसविरुद्धको खोप निर्माण गर्ने चरणमा उक्त एन्टीबडी पत्ता लगाईएको वैज्ञानिकहरुको भनाई छ । तर यसले मानव शरिरमा प्रतिरोधी गुण भने नदेखाउने औषधि विज्ञ नीता अग्डेन बताउँछन् । तर, आफुहरुले उक्त एन्टिबडीलाई भाईरससँग जुध्नका लागि…