Logo

डब्लुएचओले भनेकाले २० जनाको मृत्यु भएको मान्नु पर्यो, तर कोरोनाले नेपालमा २–३ जनाको मात्र ज्यान गएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताएका हुन् । उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए ।‘ुकोरोनाबाटै मृत्यु भएको…