Logo

सरकारलाई सर्वोच्चको काउण्टर ‘अट्याक्ट’पछि बैंकर र उद्योगी व्यवसायीको साथ, भन्छन्–हामी सयममै कर तिर्छौं

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिलाई शुन्य समय मानेर तत्काल कसर नउठाउन सरकारलाई आदेश दिएपनि उद्योगी व्यवसायीले भने सरकारलाई साथ दिएका छन् । आफुहरुले कर नबुझाउँदा राज्य संचालनमै समस्या निष्कर्ष सहित उद्योगी व्यवसायी तथा बैंकहरुले कर बुझाउन थालेका हुन् । यसैबीच नेपाल बैंकर्स संघले औपचारिक रुपमै पत्राचार गरेर आफ्ना सदस्यहरुलाई चैत महिनासम्मको कर दायित्व भुक्तानी…