Logo

लकडाउन ८९ औं दिनमा : काठमाडौंमा जोर विजोर प्रणालीमा थप कडाई, दैनिक हजारौं सवारी कारवाहीमा

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज ८९ दिनमा आइपुग्दा लकडाउनबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन । सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने जेठ २१…