Logo

हिमालय एयरलाईन्सले सार्वजनिक गर्याे दोस्रो चरणको चार्टड उडान तालिका, यस्तो छ उडान तालिका

काठमाडौं । हिमालय एयरलाईन्सले विदेशमा अलपत्र परेका नेपाली ल्याउन दोस्रो चरणको चार्टड उडानको तालिका सार्वजनिक गरेको छ । कम्पनीले अलपत्र परेका नेपाली ल्याउने उद्धेष्यले दोस्रोपटक विभिन्न देशबाट चार्टड उडानमार्फत उद्धार गर्न लागेको हो । कम्पनीले आईतबारदेखि बुधबारसम्म लगातार ४ दिन आफ्ना चार्टड उडानमार्फत विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने भएको हो । कम्पनीका अनुसार आज मलेसियाका…