Logo

आज एकैदिन ७ सयले बढ्यो सुन, कति पुग्यो नेपाली बजारमा सुनको भाउ ?

काठमाडौं । आज सुनको मूल्यमा एकैपटक भारी वृद्धि भएको छ । आज आइतबार एकै दिन सुनको मूल्यमा ७ सयले वृद्धि भएको हो । आजको मूल्यवृद्धिपछि गत शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १…