Logo

बोर्डले तयार पार्यो आईपीओ निष्काशनमा बुक विल्डिङको कार्यविधी, यसरी तय हुन्छ मुल्य

काठमाडौं । अबका दिनमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्दा बुक विल्डिङ विधि लागू गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि कार्यविधिको मस्यौदा तयार पारेर सम्बद्ध सरोकारवालाहरुसँग सल्लाह सुझावको माग गरेको छ । बोर्डले अबका दिनमा आईपीओ निष्काशन गर्दा बुक विल्डिङ्ग विधिबाट आईपिओको मूल्य सीमा कसरी निर्धारण गर्ने, कसरी…