Logo

दैलेखमा चिनियाँले गरेको पेट्रोलियम अन्वेषणको नतिजा २ महिना भित्र आउने, पेट्रोलियम उत्खननको सम्भावना कति ?

काठमाडौं । दैलेखको पादुका क्षेत्रमा चिनियाँ विशेषज्ञले सम्पन्न गरेको पेट्रोलियम खानी अन्वेषणको नतिजा २ महिना भित्र आउने भएको छ । सो नतिजापछि पेट्रोलियम पदार्थ के कति छ भन्ने पुष्टि हुने छ । चिनियाँ विशेषज्ञको टोलीले लकडाउनअगावै अन्वेषण सम्पन्न गरेको उक्त स्थानमा उत्खनन गर्नसक्ने सम्भावना छ कि छैन भन्ने लगायतको अहिले विश्लेषण भईरहेको छ । खानी…