Logo

सुजुकीको ‘नयाँ सुरुवात’ स्किम सार्वजनिक, ३ लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार

काठमाडौं । सुजुकी मोटोकर्पले नयाँ सुरुवात नामको फाईनान्स स्किम सार्वजनिक गरेको छ । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार उक्त स्किम ल्याएको हो । कम्पनीको उक्त स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार ९ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई…