Logo

मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, । अहिलेसम्मकै महंगो भएको सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँ घटेको हो । आज सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । सोमबारको उक्त मुल्य अहिलेसम्मै महंगो हो । त्यस्तै, आज चाँदी तोलाको १० रुपैयाँ…