Logo

कोरोना कहर : विश्वभर ९२ लाख ७२ हजार बढीमा संक्रमण, ५८ हजार जनाको अवस्था गम्भीर (अपडेट)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७६ हजार ६ सय २७ पुगेको छ । बुधबार बिहानसम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको विश्वभरका ९२ लाख ७२ हजार ४ सय १ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४९ लाख ९४ हजार ३ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएको…