Logo

एनभिडिया र मर्सिडिज मिलेर अहिलेसम्मकै उन्नत प्रविधियुक्त कार बनाउने, अटोमोबाइल क्षेत्रमै क्रान्तिको घोषणा

काठमाडौं । एनभिडिया र मर्सिडिज बेन्ज मिलेर अहिलेसम्मैक उन्नत प्रविधियुक्त कार निर्माण गर्ने भएका छन् । जसको पहिलो चरणमा यि दुई कम्पनीले संयुक्त रुपमा कार ड्राईभ सफ्टवेयरको निर्माणको घोषण गरेका छन् । बुधबार गरिएको संयुक्त प्रेस भेलामा दुवै कम्पनीले संयुक्त रुपमा नयाँ संस्करणको कार ड्राईभ सिस्टम निर्माण गर्ने घोषणा गरेका हुन । यी दुई कम्पनीले…