Logo

विद्युतीय सवारी साधनमा बढाईयो कर, अब कुन गाडीमा कति कर ?

काठमाडौं । सरकारले विद्युतीय सवारीमा करका दर बढाएको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । चालु आवका लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै…