Logo

कोरोना उपचारमा सहयोग पुग्ने भन्दै नेपालका शेर्पा जातीको डीएनए परिक्षण गरिँदै

काठमाडौं । एक अमेरिकी स्टार्टअप कम्पनीले नेपालका उच्च भेगमा बस्ने शेर्पाहरुको डिएनए परिक्षण गर्ने भएको छ । भेरियन्ट बायो नामक कम्पनीले शेर्पाहरुमा अक्सिजन कम भएको अवस्थामा पनि बाँच्न सक्ने क्षमता हुने भएकाले डिएनए परिक्षण गर्न लागेको हो । कोभिड–१९ महामारी उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डीएनए अध्ययनको प्रयास थालीएको कम्पनीले जानकारी दिएको छ…